३१ बैशाख २०८३, बिहिबार 1778785154
Banner

काठमाडौं ३ मा राजुनाथ विजयी

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र ३ मा कुलमानलाई हराउँदै राजुनाथ पाण्डे विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका हुन्।

उनी १८ हजार ७५७ मत पाएर विजयी भएका हुन्। कुलमानले ११ हजार १७१ मत पाएका छन्।