२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:13 pm
समाचार

डोटीबाट काँग्रेसका भरत खड्का विजयी

सूचना प्रेस २०८२ फाल्गुन २३ शनिबार ००:००, ११:३८ बजे १ मिनेट पढाइ

डोटी । डोटीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका भरत खड्का निर्वाचित भएका छन्। उनले १४ हजार ८९७ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार तथा अखिलका अध्यक्ष दीपक धामीले १४ हजार ११० मत प्राप्त गरे।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र खड्काले १३ हजार २६० मत प्राप्त गरेका छन्।