३० कार्तिक २०८३, सोमबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 1:56 am
समाचार

मन्त्रिपरिषद् बैठक जारी, आयोगको प्रतिवेदन पेश गरिँदै

सूचना प्रेस २०८२ चैत्र १ आइतबार ००:००, १६:१२ बजे १ मिनेट पढाइ

काठमाडौं । मन्त्रिपरिषद्‌को बैठक जारी छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बैठक बसिरहेको हो ।

आजको बैठकमा जेनजी आन्दोलनको घटना छानबिन तथा जाँचबुझ आयोगको प्रतिवेदन पेश गर्ने तयारी छ ।

आयोगले गत फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो ।