४ आश्विन २०८१, शुक्रबार 1726874453
Banner

फर्पिङको जंगलमा मृत अवस्थामा युवा युवती भेटिए

काठमाडौं । फर्पिङको जंगलमा युवा–युवती मृत अवस्थामा फेला परेका छन् । अन्दाजी २०–२२ वर्षका युवा–युवती मृत फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौंका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले मृत्युको कारण नखुलेको जानकारी दिए । युवा–युवती मृत अवस्थामा फेला परेका छन् । अनुसन्धानका लागि प्रहरी घटनास्थलमा जादैछ उनले भने ।