३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 2:01 pm
समाचार

नेकपा (एमाले) को सचिवालय बैठक

सूचना प्रेस २०८२ चैत्र १७ मंगलबार ००:००, १२:१८ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक बसेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो । बैठकमा पछिल्लो घटनाक्रम लगायतका विषयमा छलफल भएको बताइएको छ ।