काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह र श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांंसद हर्क साम्पाङले अंकमाल गरेका छन् । आज प्रतिनिधिसभा बैठक सकिएपछि प्रधानमन्त्री बालेन साम्पाङसंग अंकमाल गर्न गएका थिए ।
साम्पाङले पछिल्लो समय बालेन र सरकारको कडा निन्दा गर्दै आएका छन् ।


