काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरू भएको छ। विभिन्न समितिको सभापतिको उम्मेदवार चयन गर्न संसदीय दलको बैठक बसेको हो। समितिको सभापतिका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैठकमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाहसहित मन्त्रीहरू पनि सहभागी छन् ।


