३० बैशाख २०८३, बुधबार 1778697859
राजनीति

रास्वपा संसदीय दलको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को संसदीय दलको बैठक जारी छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको हो । बैठकले संसदीय समितिका सभापतिहरूको उमेदवार तय गर्ने बताइएको छ ।