२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 8:58 pm
समाचार

रास्वपाले तोक्यो सांसद र मन्त्रीहरूको लेवी

सूचना प्रेस २०८३ बैशाख ३ बिहिबार ००:००, १६:१२ बजे १ मिनेट पढाइ

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीले सांसद र मन्त्रीहरूको लेवी तोकेको छ। आज बसेको संसदीय दलको बैठकले लेवी तोकेको हो ।

सांसदहरूका लागि १६ हजार ५०० रुपैयाँ र मन्त्रीको लागि १८ हजार रुपैयाँ लेवी तोकिएको छ । यसैगरी, मन्त्रीहरूको स्वकीय र सांसदको पनि स्वकीय राख्न पाउने अवस्था आएमा २ हजार लेवी तोक्ने निर्णय भएको हो