२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 6:58 am
समाचार

सरस्वती क्याम्पसका विद्यार्थीहरुले गरे विरोध प्रदर्शन

सूचना प्रेस २०८३ बैशाख १० बिहिबार ००:००, १३:१९ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौंको ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंहगीविरुद्ध प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले बढ्दो महँगी नियन्त्रण गर, विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय फिर्ता गर, विद्यार्थीले पाउने ४५ प्रतिशत छुट लागू गरलगायतका माग राखेर ब्यानर र प्लेकार्ड राखेर प्रदर्शन गरेका हुन् ।