२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 11:54 pm
समाचार

ड्रोनबाट यस्तो देखियो भत्काएको मनोहराको सुकुम्वासी बस्ती

सूचना प्रेस २०८३ बैशाख १३ आइतबार ००:००, १६:१६ बजे १ मिनेट पढाइ

काठमाडौं । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाइएका छन्।

आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काइएका हुन् ।