३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:09 am
राजनीति

नेकपाको महाधिवेशन मंसिर ११–१५ मा गर्न प्रस्ताव

सूचना प्रेस २०८३ बैशाख १४ सोमबार ००:००, १५:५५ बजे १ मिनेट पढाइ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवशेन आगामी मंसिरमा गर्ने प्रस्ताव गरिएको छ ।  सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा मंसिरमा महाधिवेशन गर्ने कार्यातालिका प्रस्ताव भएको हो ।