१७ बैशाख २०८३, बिहिबार 1777575586
समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्‌कालीन उद्धार अभ्यास

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन उद्धार अभ्यास गरिएको छ । बिहीबार दिउँसो विमानस्थलमा विमान दुर्घटनापश्चात गर्नुपर्ने आपतकालीन उद्धारको पूर्वतयारीका लागि यो अभ्यास गरिएको हो ।

अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विमानस्थल कार्यालय, नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, दकमल, एम्बुलेन्सलगायत संलग्न थिए । विमानस्थलमा यसैगरी पटकपटक उद्धार अभ्यास गरिँदै आएको छ ।