३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 10:47 am
Banner

रास्वपाले बोलायो सचिवालय बैठक

सूचना प्रेस २०८३ बैशाख १९ शनिबार ००:००, १३:५३ बजे १ मिनेट पढाइ

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।

पार्टी सभापति रवि लामिछानेले आइतबारका लागि पार्टी कार्यालय बनस्थलीमा बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठक दिउँसो साढे १२ बजे बस्नेछ । बैठकमा समसामयिक विषयममा छलफल हुने बताइएको छ ।