२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 11:12 pm
समाचार

११ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

सूचना प्रेस २०८३ बैशाख २३ बुधबार ००:००, १७:०३ बजे १ मिनेट पढाइ

काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवको सरूवा गरेको हो ।

जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार मन्त्रालय अन्तर्गत रहेका सहसचिव श्रीचन्द्र शाहलाई अर्थ मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ।