२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:25 pm
Banner

विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

सूचना प्रेस २०८३ बैशाख २५ शुक्रबार ००:००, १७:२७ बजे १ मिनेट पढाइ

काठमाडौं । विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरु खारेज गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अनेरास्ववियु,अखिल क्रान्तिकारीलगायतका ८ संगठनहरुले रिट दर्ता गराएका हुन् । रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट खारेजीको माग गरिएको छ ।

यसको सुनुवाइका लागि २८ गते पेसी तोकिएको छ।