२८ बैशाख २०८३, सोमबार 1778521979
Banner

नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने व्यवस्था गछौँ : राष्ट्रपति पौडेल

काठमाडौँ : सरकारले नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने रिवोर्ट वर्क नीतिको कानुनी व्यवस्था गर्ने भएको छ ।

सङ्घीय संसद्को दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले भने,‘ नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने रिवोर्ट वर्क नीतिको कानुनी व्यवस्था गरिने छ ।’