३० बैशाख २०८३, बुधबार 1778684927
राजनीति

प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्री उपस्थित नभएपछि राजीनामा माग गरिएको हो ।