१३ आश्विन २०८३, मंगलबार 9:50 pm
Banner

संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं। प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। सदनमा विपक्षी दलको अवरोध कायम रहेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी गराएका हुन्।

प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिनुपर्ने माग गर्दै विपक्षीहरुले अवरोध गरेका हुन्।