१ जेष्ठ २०८३, शुक्रबार 1778858742
Banner

महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति समक्ष उक्त वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।