५ जेष्ठ २०८३, मंगलबार 1779208884
समाचार

संसद् सचिवालयले सांसदहरूलाई अभिमुखीकरण तालिम दिने

काठमाडौँ : सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाले सबै सांसदहरूलाई अभिमुखीकरण तालिम दिने भएको छ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुख डीपी अर्यालले संसद् सचिवालयले सांसदहरूलाई अभिमुखीकरण दिन लागेको जानकारी गराए।

अभिमुखीकरणको लागि छिट्टै सूचना आउने बताए।