२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 12:55 pm
Banner

प्रधानमन्त्री बालेन आज संसद बैठकमा उपस्थित

सूचना प्रेस २०८३ जेष्ठ १५ शुक्रबार ००:००, १६:२१ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज संसद बैठकमा उपस्थित भएका छन् ।

बालेन आज दुवै संसदको संयुक्त बैठकमा उपस्थित भएका हुन् ।

उनी आगामी वर्षको बजेट सुन्न सदनमा आएका हुन् ।

आज अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन् । बालेन यसअघि १८ दिनदेखि संसद बैठकमा उपस्थित भएका थिएनन् ।