२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 10:37 am
अर्थ

३६० वस्तुमा लाग्दै आएको अन्त शूल्क खारेज

सूचना प्रेस २०८३ जेष्ठ १५ शुक्रबार ००:००, १६:३१ बजे १ मिनेट पढाइ

काठमाडौं । सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्त शूल्क खारेज गरेको छ ।

आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णीम वाग्लेले अन्त शूल्क खारेज गरेको जानकारी दिएका हुन् ।