२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 12:21 pm
Banner

सेफ सन्तोष साह महोत्तरीबाट पक्राउ

सूचना प्रेस २०८३ जेष्ठ ३० शनिबार ००:००, ०९:११ बजे १ मिनेट पढाइ

काठमाडौँ । सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई महोत्तरीबाट पक्राउ गरेको हो ।

गएराति साह र उनको दाजु नाता पर्ने नारायण साहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए ।

चेक अनादर ठगी कसुरमा उनीहरूलाई पक्राउ गरी काठमाडौँ ल्याइएको छ ।