२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 10:09 am
Banner

मधेशले ल्यायो ४१ अर्ब १३ करोडको बजेट

सूचना प्रेस २०८३ असार १ सोमबार ००:००, १८:१३ बजे १ मिनेट पढाइ

जनकपुरधाम / मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गर्दै खर्च संरचना, नयाँ कार्यक्रम तथा प्राथमिकताहरू सार्वजनिक गरेका हुन् ।

बजेटमा चालु खर्च ३५.५४ प्रतिशत र पूँजीगत खर्च ६३.३५ प्रतिशत रहने उल्लेख गरिएको छ। सरकारका अनुसार यस वर्ष पूँजीगत खर्चलाई प्राथमिकतामा राखिएको छ ।