३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:51 am
Banner

एमालेले बोलायो आकस्मिक सचिवालय बैठक

सूचना प्रेस २०८३ असार ९ मंगलबार ००:००, ११:३१ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा (एमाले)ले आकस्मिक सचिवालय बैठक बोलाएको छ । बैठक आज साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्नेछ ।

बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । आजै दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा संसदीय दलको बैठक पनि बस्नेछ ।