३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:41 am
Banner

महाधिवेशन छाडेर काठमाडौँ फर्किए प्रधानमन्त्री बालेन

सूचना प्रेस २०८३ असार १० बुधबार ००:००, १२:४६ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन चितवनमा जारी पार्टीको प्रथम महाधिवेशन छाडेर काठमाडौं फर्किएका छन्। उनी मतदान सुरू हुनै लाग्दा परिवारसहित काठमाडौं फर्किएका हुन् ।