२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 11:34 pm
Banner

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

सूचना प्रेस २०८३ असार ११ बिहिबार ००:००, १३:४६ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ ।

बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो । मतदानमा तीन हजार एक सय मत खसे छ ।

महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए।