२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 11:25 am
समाचार

गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल नियुक्त

सूचना प्रेस २०८३ असार १८ बिहिबार ००:००, १६:३२ बजे १ मिनेट पढाइ

काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिकमत बहादुर रावल नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले रावललाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।