२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 11:42 pm
Banner

एमाले अध्यक्ष ओलीद्धारा बाल विनायक स्कुलको निरीक्षण (फोटो फिचर)

सूचना प्रेस २०७९ असार ३ शुक्रबार ००:००, ०५:३१ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाल विनायक आधारभूत स्कुलको निरीक्षण गर्नुभएको छ ।

भक्तपुरको बालकोटमा रहेको बाल विनायक आधारभूत विद्यालयमा अध्यक्ष ओलीको आकस्मिक भ्रमण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सार्वजनिक कार्यक्रममा सहभागी भएर निजी निवासतर्फ फर्कंदै गर्दा बाटोमा परेको सो विद्यालयमा पार्टी अध्यक्ष ओलीले भ्रमण गरी विद्यालयको अवस्था र आवश्यकताबारे जानकारी लिनुभएको हो ।