५ मंसिर २०८३, शनिबार Sunday, 22 November 2026
हामीलाई पछ्याउनुहोस्
५ मंसिर २०८३, शनिबार 1:44 am
समाचार

सिराहाको गोलबजारमा भएको झडपमा डीएसपी घाइते

सूचना प्रेस २०८३ श्रावण १४ बिहिबार ००:००, १७:०५ बजे १ मिनेट पढाइ

काठमाडौँ : सिराहाको गोलबजारमा भएको झडप नियन्त्रणका क्रममा प्रहरीमाथि आक्रमण भएको छ । आक्रमणमा प्रहरीका डिएसपी घाइते भएका छन् ।

घटनामा दुई जनालाई गोली लागेको थियो । प्रहरीमाथि पनि ढुङ्गा प्रहार भएको थियो । पाल थरका डीएसपीको ओठमा ढुंगाले लागेर घाइते भएका हुन् । उनको ओठमा टाँका लगाइएको छ र अहिले उपचारका क्रममा छन् ।