२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 11:04 am
Banner

प्रधानमन्त्री र प्रधानसेनापतिबिच सिंहदरबारमा भेटवार्ता

सूचना प्रेस २०८३ श्रावण १९ मंगलबार ००:००, ११:२२ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधान सेनापति अशोकराज सिग्देलबिच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुईजना बिच मंगलबार १० बजेर ५० मिनेटमा शुरु भएको भेटवार्ता जारी रहेको मन्त्रिपरिषद्को कार्यालयका एकजना अधिकारीले बताए ।

मंगलबारको भेट नियमित भएको सैनिक अधिकारीहरु बताउँछन् । सुनसरी र मधेश प्रदेशमा उत्पन्न दुई समुदायको विवादपछि यसअघि साउन १४ मा प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक राखेका थिए । बैठकमा तराई मधेशको दंगा नियन्त्रण गर्नेबारे छलफल भएको थियो ।