२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 10:45 am
Banner

भारतीय प्रधानसेनापति धिरज सेठ काठमाडौँमा

सूचना प्रेस २०८३ श्रावण ३१ आइतबार ००:००, १७:४६ बजे १ मिनेट पढाइ

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा आज आइतबार काठमाडौं आइपुगेका छन् ।

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी नेपाल आएका हुन् ।

भ्रमणका क्रममा उनी उच्चस्तरीय भेटघाट र कार्यक्रमहरूमा व्यस्त रहनेछन् ।

उनी बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।