२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 9:11 pm
Banner

मुस्ताङका लागि निस्किए प्रधानमन्त्री बालेन

सूचना प्रेस २०८३ भदौ ६ शनिबार ००:००, १०:०६ बजे १ मिनेट पढाइ

कास्की । निजी भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह कास्कीबाट मुस्ताङतर्फ लागेका छन् । शुक्रबार कास्की पुगेका प्रधानमन्त्री शाह अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेका थिए । आज बिहान उनी गाडीमै मुस्ताङतर्फ लागेका हुन् ।