२१ कार्तिक २०८३, शनिबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 12:43 pm
Banner

रसुवा, नुवाकोटसहितका जिल्लामा आज राति वर्षाको सम्भावना

सूचना प्रेस २०८३ भदौ १० बुधबार ००:००, १८:१६ बजे १ मिनेट पढाइ

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोक लगायत जिल्लामा मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

महाशाखाले ती जिल्लाका एकदुई स्थानमा भारी वर्षा समेत हुनसक्ने पूर्वानुमान गरेको छ । सम्भावित वर्षाका कारण खोज तथा उद्धारका कार्यमा आवश्यक सावधानी अपनाउन महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ ।