२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 11:15 am
Banner

रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

सूचना प्रेस २०८३ भदौ ११ बिहिबार ००:००, ०५:४३ बजे १ मिनेट पढाइ

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्।

रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपिन आचार्यले जानकारी दिए।

बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने र राहत तथा पुनःस्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल हुन् जनाइएको छ।