२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 1:53 pm
Banner

प्रधानमन्त्री बालेन र कुलमान घिसिङबीच भेटवार्ता

सूचना प्रेस २०८३ भदौ १८ बिहिबार ००:००, १२:०७ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबिच भेटवार्ता भएको छ।

बिहीबार बिहान ११ बजेदेखि नै उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेट भएको हो। भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढी र क्षति साथै उद्वार लगायतका विषयमा छलफल भएको बताइएको छ ।

विभिन्न जलविद्युत आयोजनाको सुरूङमा फसेका कामदारको अझै उद्वार हुन सकेको छैन ।