४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 9:43 am
राजनीति

संसद बैठकमै ढले सांसद खड्का

सूचना प्रेस २०८३ भदौ १८ बिहिबार ००:००, १४:५७ बजे १ मिनेट पढाइ

काठमाडौं । सांसद भरत खड्का प्रतिनिधीसभा बैठकमै ढलेका छन् ।

उनी बैठकमा सांसद सोम शर्माले बोल्दै गर्दा कुर्सीमा बसिरहको खड्का ब्लड प्रेसर हाई भएर एक्कासी ढलेका थिए ।

उनको संसद भवनमै रहेको स्वास्थ्य इकाइमा उपचार भइरहेको छ ।