५ मंसिर २०८३, शनिबार Saturday, 21 November 2026
हामीलाई पछ्याउनुहोस्
५ मंसिर २०८३, शनिबार 4:36 pm
Banner

रसुवा बाढीमा १ हजार ४१० को मृत्यु

सूचना प्रेस २०८३ आश्विन १ बिहिबार ००:००, २१:२० बजे १ मिनेट पढाइ

काठमाडौँ : गत भदौ १० गतेको रसुवा बाढीबाट आज साँझसम्म मृत्य हुनेको संख्या १ हजार ४१० जना पुगेका छन्।

विपद प्राधिकरणका अनुसार ६ हजा १४५ जना वेपत्ता भएका छन्। 

वेपत्ताहरूको खोजी जारी रहेको जनाइएको छ।