२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 12:12 am
Banner

ललितपुरको धापाखेलमा पहिरो, एक घर ढल्यो

सूचना प्रेस २०८३ आश्विन १२ सोमबार ००:००, ०८:४० बजे १ मिनेट पढाइ

काठमाडौं । ललितपुरमा पहिरोले एउटा घर ढलेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २४ स्थित घर पहिरोले ढालेको हो ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी विज्ञ सिताराम हाछेथुले धापाखेलमा पहिरोमा परी सिंगै घर ढलेको जानकारी गराएका हुन ।