२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 11:05 am
समाचार

४.२ म्याग्निच्युडको भूकम्पको धक्का

सूचना प्रेस २०८३ कार्तिक २० शुक्रबार ००:००, ०९:२२ बजे १ मिनेट पढाइ

काठमाडौं : हुम्लामा आज बिहान भूकम्प गएको छ । बिहान ७ः१० मा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हुम्लाको ठेहे आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।