१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:17 am
राजनीति

माओवादी केन्दको केन्द्रीय कमिटी बैठक आज बस्दै

सूचना प्रेस २०७९ असार १९ आइतबार ००:००, ०८:०३ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा (माओवादी केन्द)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्नेछ ।

बैठकमा स्थानीय चुनावको समीक्षा, पार्टीको पदाधिकारी चयन, आगामी चुनावलगायत एजेन्डामाथि छलफल हुने बताइएको छ ।