१ मंसिर २०८३, मंगलबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 9:57 pm
Banner

राहदानी विभाग अगाडि युवा संघ विरोध (तस्विरहरु)

सूचना प्रेस २०७९ असार १९ आइतबार ००:००, १४:४३ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले त्रिपुरेश्वस्थित राहदानी विभाग घेराउ गरेको छ ।

राहदानी वितरणमा भएको ढिलासुस्ती र विभागमा सेवाग्राहीले सास्ती भोग्नुपरेको भन्दै आइतबार सरकारलाई दबाब दिन युवा संघका कार्यकर्ताले घेराउ तथा प्रदर्शन गरेका हुन् ।