३ पुस २०८१, बुधबार 1734517761
अर्थ

सेयर बजार राताम्मै, ४० अंकले घट्यो नेप्से

साताको पहिलो दिन सेयर बजार राताम्मै भएको छ ।

नेप्से परिसूचक ४० अंकले घटेर २८३६ दशमलव १७ बिन्दुमा आइपुगेको छ ।

नेप्से परिसूचक घटे पनि सेयर बजारमा पाँच अर्ब ८० करोडको कारोबार भएको छ । आइतबार एक करोड ६५ हजार सेयर किनबेच भएको छ ।

बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रो पावर समूह धेरै घटेको छ ।