१ जेष्ठ २०८३, शुक्रबार 1778902259
Banner

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु भोलि नेपाल आउँदै

काठमाडौं : अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउने भएका छन्। उनी भोलि (बिहीबार) काठमाडौं आउन लागेका हुन्। उनी एक दिनका लागि मात्र काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो।

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को कार्यान्वयनको विषयलाई लिएर राजनीतिक दलहरुबीच विवाद चर्किरहेका बेला हुन लागको उनको भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ।