३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:58 pm
Uncategorized

अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन फागुनमा

सूचना प्रेस २०७८ पुस ८ बिहिबार ००:००, ०५:५० बजे १ मिनेट पढाइ

काठमाडौं– अखिल नेपाल महिला संघले आफ्नो सातौं राष्ट्रिय सम्मेलन आगामी फागुन २४, २५ र २६ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल र संघका इन्चार्ज कमरेड सीता पौडेलको उपस्थितिमा संघका सहइन्चार्ज तथा सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीका संयोजक थममाया थापाको अध्यक्षतामा बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो ।