३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:40 am
Banner

सत्तारुढ गठबन्धनको बैठक सर्यो

सूचना प्रेस २०७९ भदौ २६ आइतबार ००:००, १०:२६ बजे १ मिनेट पढाइ

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक सरेको छ । आइतबार बिहान साढे ८ बजेका लागि बोलाइएको बैठक ११ बजेसम्म सरेको हो ।

(हिजो) शनिबारको बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव उपस्थित नभएपछि कार्यदलले बुझाएको प्रतिवेदनमाथि कुनै छलफल हुन सकेको थिएन । उक्त प्रतिवेदनमाथि आज छलफल गरी सिट बाँडफाँट टुंगोमा पुर्याइने नेताहरुले बताउनु भएको छ ।