९ मंसिर २०८१, आइतबार 1732489739
Banner

राष्ट्रपति अस्वस्थ भएपछि टिचिङमा  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी टिचिङ अस्पतालमा भर्ना हुनुभएको छ । उहाँको स्वकीय सचिव भेषराज अधिकारीका अनुसार रुखाखोकीलगायत समस्या देखिएपछि टिचिङमा स्वास्थ्य जाँच भइरहेको छ ।

“भाइरल, रुखाखोकी हो । अहिले टिचिङ अस्पतालमा जाँच हुँदै छ,” उहाँले भन्नुभयो ।