२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 3:04 pm
Banner

मलामी गएका १५ जना सम्पर्कविहीन

सूचना प्रेस २०७९ आश्विन २४ सोमबार ००:००, ०८:१५ बजे १ मिनेट पढाइ

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन्।

माथिबाट पहिरोले बगाएको भन्ने स्थानीयले खबर गरेपछि प्रहरी पुगेको छ । घटनाको थप विवरण केही वेरमा आउने प्रहरीले जनाएको छ ।