३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:21 am
Banner

१ सय ६५ निर्वाचन क्षेत्रका यी हुन उम्मेदवार (सूचीसहित)

सूचना प्रेस २०७९ आश्विन २५ मंगलबार ००:००, २०:४९ बजे १ मिनेट पढाइ

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उमेदवारी दिएकाहरूको विवरण सार्वजनिक गरेको छ ।

आयोगले मंगलबार साँझ प्रतिनिधिसभातर्फ २,५३१ जनाको नामावली सार्वजनिक गरेको छ ।

प्रदेशसभार्तफ ३,४८१ जनाको विवरण सार्वजनिक गरिएको छ ।

प्रतिनिधिसभाका उमेदवारको विवरण